24hrs khulla Thamel

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं महानगरभित्रका दुई प्रमुख व्यापारिक केन्द्र अब २४ सै घन्टा खुल्ने भएका छन् । अबको एक महिनापछि काठमाडौंको प्रमुख व्यापारिक केन्द्र दरबारमार्ग र ठमेल क्षेत्रका सबै बजार २४ सै घन्टा खुला हुने भएका हुन् । स्थानीय प्रशासनले महानगरबासी र यहाँ भित्रने पर्यटकका रात्रि जीवनका लागि यस्तो व्यवस्था गर्न लागेको हो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment