भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
पछिल्लो समय अमेरिकामा रहेकी बिनिताले चपली हाईट रिलिज भएपछि काठमाडौको टोखामा जग्गा भाडामा लिएर तरकारी खेती मात्रै सुरु गरिनन् नेपाल कृषिप्रधान मुलुक भएकोले खेतीपाती सुरु गरेको भन्दै सामाखुसीमा आफ्नै तरकारी पसल समेत सुरु गरिन् । यहि बिचमा कृषिसंग सम्बन्धित उपन्यास ‘जुइनो’ समेत लेखिन । तर, उनको उपन्यास आजसम्म सार्वजनिक हुन सकेको छैन । यहि बिचमा उनैले लेखेको गीत भने सार्वजनिक भएको छ ।
फिल्मको सार्वजनिक गीत वीनिताले लेखेकी हुन भने सुरेश राईको संगीत तथा सुरेश र नीरन्जन पान्डेले स्वर रहेको छ । नीरन्जन ढकाल र सौरभ ढकालको निर्देशन रहेको ‘सुपरहिट’मा बिनिता शिर्ष भूमिकामा देखिएकी छन् । उनको ‘सुपरहिट’ आउदो २२ माघमा रिलिज हुने भएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
मान्छे राम्री भए पछि जे गरे पनि चर्चामा
ReplyDeleteआउने। खै हामीले जति जे लेखे पनि
मौका पाको होइन।