Bollywood Actress Vidya Balan admit on hospital

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, १६ पुस । बलिउड अभिनेत्री विद्या वालान अस्पताल भर्ना भएकी छन् । किडनीमा पत्थरी भएको आशंकामा उनलाई अस्पताल भर्ना गरिएको हो । उनलाई हिन्दुजा अस्पतालमा विषेशज्ञको विषेश रेखदेखमा राखिएको उनका प्रवक्ताले बताएका छन् ।
विद्यालाई उनका श्रीमान सिद्धार्थ राय कपुरले मंगलवार अस्पताल भर्ना गरेका थिए । नयाँ वर्षको अवसरमा उनीहरु दुबै नयाँ वर्ष मनाउन बाहिर निस्केका थिए । यात्राकै क्रममा प्लेनमा विद्यालाई आकस्मिक पेट दुखेपछि एअरपोर्टमै रहेको क्लीनिकमा सामान्य चेकजाँच गर्दा पनि उनको दुखाई कम नभएका कारण उनलाई मुम्बइमा रहेको हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment