American fluently speaks english & performing Nepali "Basuri"

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

गत डिसेम्बर २५ तारिख अमेरिका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भर्जिनिया निबासी नेपाली समुदायको पहलमा भर्जिनियाको स्प्रिङ्गफिल्डमा क्रिस्मस भव्यताका साथ मनाए । उक्त कार्यक्रममा नेपालमा धर्म प्रचार र प्रसारका लागि नेपाल मै बसोबास गर्ने धर्मोपदेशक अमेरिकन नागरिक माइकल गेशले स्व. अरुण लामाको हेर न हेर कान्छा बोलको गित बासुरीले यसरि गाए । नेपाली समुदायले अमेरिकन नागरिकले गरेको प्रयासलाई प्रसंशा गरे । यिनै अमेरिकन नागरिक माइकल गेशले गाएको गितको श्रब्य दृष्य :



भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment