हेलो मेडम टेन्सन लिएर नबसौँ ट्रक आएको छ बरु त्यसमै जाउँ । अब हेर्नुस् हाम्रो गाडि बिग्रेको छ, बरु यही ट्रकमा चढेर जाउँ कि भनेर नि । ट्रकमा पोखरा ? अब ट्रकमा नगएर के गर्नु त दौडेर हिँडेर जान सक्नु हुन्न होला । तपाईलाई जान मन छ भने जान सक्नु हुन्छ । यो संवाद नेपाली कमेडी क्लिप ड्राइभरसँग रेखा थापासँगको भिडियोको हो ।
0 comments:
Post a Comment