हाइलाइट नेपाल प्रस्तुत गर्दछ नेपाली चलचित्र मिसन खेलाडीबाट दिलकी रानी बोलको गीत । यो गीतमा रोशनी अधिकारी र रमण गायकले स्वर दिएका छन्। उक्त गीतमा रमण गायककै शब्द तथा संगीत समाबेश रहेको छ। मिसन खेलाडी चलचित्रमा सुष्मा कार्कीले अभिनय गरेकी छिन भने उक्त चलचित्र ज्योति थापा मगर र नहकुल शाहीले निर्माण गर्नुभएको हो। थप जानकारीको लागि यो भिडियो हेर्नुहोस ।
0 comments:
Post a Comment