भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
छोटो चलचित्र भेट बहिनी र दाजु, नेपालबाट विदेश गएका बेला बहिनीको दाजुसँग भेट हुन्छ। उसले बहिनीलाई सहयोग गर्दछ। दाजुको सहयोगबाट उ निकै प्रभावित हुन्छे उ प्रति माया बड्न थाल्छ। दाजु उसको दिदीको प्रेमी हुन्छ। तर बाध्यताले गर्दा उनीहरुको प्रेम सफल भएको हुदैन्। तर बहिनीसँग उसको भेट भएपछि उनीहरुको प्रेमको सुरुवात भएको महशुस हुन थालेको हुन्छ। विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस्..
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment