म्युजिक नेपालको प्रस्तुती लोक दोहोरी गीत फिदा भयो मनको भिडियो सार्वजनिक भएको छ । गायक रामजी खाँड र सरिष्मा मगरको आजाव रहेको आकर्षक गीतको भिडियोलाई निर्देशक शंकर विसीले निर्देशन गरेका हुन् । प्रकाश सपूतको शब्द तथा लय रहेको गीतमा नरेश र सरिष्माले अभिनय गरेका छन् । - See more at: http://www.dcnepalonline.com/video/watch.php?nid=42040#sthash.1ChQ59zr.dpuf
0 comments:
Post a Comment