Simsimea panima songs's Singer Rekha Saha on Prison

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

लोक गीत गायीका रेखा शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

चर्चित लोक गीत ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा भन्ने गीत गाएर चर्चामा आएकी गायीका एबं मोडल रेखा शाहलाई आज प्रहरीले पक्राउ गरेको हो ।

चर्को ब्याजमा रकम लगानि गर्दै आएकी गायीका रेखा शाहले पछिल्लो पटक काफ्ले थरका एक ब्यक्तीलाई धम्काउने र थर्काउने गरे पछि प्रहरीले पक्राउ गरेको हो ।

हाल रेखा शाह जिल्ला प्रहरी कार्यलय काठमाण्डौको थुनुवा कक्षमा छिन् । अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment