६ हजार भुकम्पपीडितले १५ हजार पनि पाएनन्

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौँ १९ पुष । कसैको घर छ, बस्न मिल्दैन । दाताले दिएको पाल च्यातिसक्यो । बढ्दो चिसोले रातभरि सुत्न दिँदैन । धेरैजसो बालबालिका र बूढाबूढी रोगले थलिएका छन् । त्यसमाथि राजनीतिक जोडघटाउमा तल्लीन सरकारले तत्कालीन राहतस्वरुप प्रदान गर्ने भनेको १५ हजार रुपैयाँ पनि नदिएको पीडाले उनीहरुलाई झनै गलाएको छ ।

लमजुङका पाँच हजार ६ सय ६७ भूकम्पपीडितले आठ महिना बितिसक्दा पनि १५ हजार रुपैयाँ पाएका छैनन । जिल्ला दैवीप्रकोप उद्धार समितिले भूकम्पपीडितलाई वितरण गर्न रकम नपुगेको भन्दै सरकारसँग थप रकम मागेको छ । एउटै गाउँमा पनि कसैले पाउका छन्, कसैले पाएका छैनन् ।आजको कारोबार दैनिकमा खबर छ ।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment