भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
इरान सरकारले निमरको मृत्युदण्डमा साउदीले ठूलो मूल्य चुनाउनु पर्ने भन्दै रियादले आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ । शिया धर्मगुरु आयोतुल्ला अहमद खातमीले निमरको मृत्युदण्डलाई गम्भीर अपराध भएको भन्दै घटनाको निन्दा गरेका छन् ।
सन् २०११ मा पूर्वी प्रान्तमा चर्किएको सरकार विरोधी प्रदर्शनमा समर्थन गरेको, आतंकवादी अपराधमा संलग्न भएको लगायतका आरोप लगाउँदै शिया धर्मगुरु शेख निभरसहित ४७ जनालाई मृत्युदण्ड दिएको थियो ।
त्यसमा दुई जना विदेशी नागरिकहरु समेत रहेका थिए । मृत्युदण्डको विरोधमा साउदी अरबकै शिया बहुल क्षेत्र, इरान, इराकलगायतका देशमा प्रदर्शन भएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment