भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
एक वर्ष भित्र जनताले महसुस गर्ने गरी लोडसेडिङ्ग अन्त्य गर्न यही पुष महिनाभित्रै उर्जा संकट निवारण काल घोषणा गर्ने बताएका उनले पूर्णता पाउन लागेका आयोजनालाई तिब्रताका साथ अघि बढाउने, विग्रेका आयोजनालाई द्रुत गतिमा अगाडि बढाउन इन्धन उपलब्ध गराउने जानकारी दिए । साथै ठूला जलासययूक्त आयोजना निर्माण योजनालाई अघि बढाउने, ट्रान्समिसन लाईन निर्माण र सौर्य उर्जा उत्पादनको योजनाहरु समेटिएको उनको भनाइ छ ।
उनले सरकारले विहान बेलुका खाना पकाउने समयमा विजुली दिँदा अत्याधिक हिटर प्रयोग हुँदा ट्रान्सफर्मर धेरै पड्किएको र ति ट्रान्सफर्मर बनाउने काम भईरहेको तथा नयाँ खरिद प्रक्रिया समेत अघि बढाएको बताए ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment